Logo

अर्को सालदेखि २ वटा रेल नेपाली झण्डासहित चल्ने



Spread the love

२६ जेठ, काठमाडाैँ – अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखी जनकपुर जयनगर २ वटा रेल चल्ने बताएका हुन् ।

सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको झण्डा फहराएर आगामी वर्ष जनकपुर जयनगरका चल्ने जानकारी दिए ।

मन्त्री नेम्वाङले पूर्व पश्चिम रेलमार्गको डीपीआर सम्पन भएको छ र निर्माण गर्ने बेलामा अपडेट गरिने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्