Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

२७ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १३ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र ३१४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने बिहानै थप २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

आज बिहानै थप २४ जनामा कोरोना संक्रमित पुष्टि भएकामध्य नवलपरासी-१२ , म्याग्दी- ३ र बाग्लुङ- ८ जना गरि नेपालमा कुल संक्रमितको संख्या ३४ सय ७२ पुगेको छ । उनीहरूमध्ये १४ जनाको मृत्यु भएको छ भने ४ सय ८८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २१ जना डिस्चार्ज भएको छ ।

नेपालमा अहिलेसम्म ७० जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु- ६११, रौटहट -४३२ , दैलेख – ३९२, सर्लाही – ३४१, बाँके २८२, झापा – १३९, पर्सा १२३, धनुषा -११८, रुपन्देही ११२ र काठमाडौं ३० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ६११
रौटहट – ४३२
दैलेख – ३९२
बाँके – २८२  
झापा – १३९
पर्सा -१२३
धनुषा -११८
रुपन्देही -११२
सर्लाही – ३४१
सप्तरी – ८४
उदयपुर -३४
बारा -५३
सुर्खेतमा – ९४
दाङ- ७०
सिरहा -४९
महोत्तरी -११०
सल्यानका – १२७
जुम्ला -२२
कालिकोट- २९
काठमाडौं -३०
मोरङ -२७
बर्दिया -६०  
धनकुटा-८
बैतडी –६
कैलाली -४४
गुल्मी –८
चितवन -४
भक्तपुर -६
नवलपरासी-३१
सुनसरी -३८
धादिङ -४
बाग्लुङ -२९
मकवानपुर -५
अझाम -१२
अर्घाखाँची -३३
स्याङ्जा -३८
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -१०
रामेछाप – २
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –६
डडेल्धुरा –७
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१
म्याग्दी-२
संखुवासभा-२
बाजुरा -३
तनहुँ-३
डोटी -६
पर्वत- ९
पाल्पा -६
प्युठान -१२
ताप्लेजुङ -४
पाँचथर -३
सिन्धुपाल्चोक -१
मुगु -१
बजाङ- ७
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- ११
कास्की -५

जाजरकोट -४

डोल्पा- १

धरान- १६

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्