Logo

प्रदेश २ मा एकैदिन थपिए २ सय ४ जना संक्रमित



Spread the love

३० जेठ, जनकपुर । प्रदेश नम्वर २ मा एकैदिन २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार प्रदेश अन्तर्गतका जिल्लाहरुमा यति धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । ९ महिला र १ सय ९५ पुरुषसहित गरि २०४ संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्