Logo

दैलेखमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

३० जेठ, काठमाडौं । दैलेखमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखको आठबीस नगरपालिकामा २० जना, नौमूले गाउँपालिकामा ९ जना र डुङ्गेश्वर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितको संख्या ५०२ पुग्दा जिल्लामा कोरोना जित्नेको संख्या ३६ पुगेको छ । शनिबार मात्रै ९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्