Logo

कोरोनालाई जितेर आज ६१ जना डिस्चार्ज भए



Spread the love

३२ जेठ, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ६१ जना कोरोनाभाइरसलाई जितेर घर फर्किएका छन्। जसमा ५७ जना महिला र ९१७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ९७४ पुगेको छ। नेपालमा आज थप ४२५ जना संक्रमित थपिएका छन् भने १९ जनाले ज्यान गुमाईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्