Logo

अबदेखि निजि प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने



Spread the love

३२ जेठ, काठमाडौं । अबदेखि निजि प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने भएको छ।

पीसीआर टेस्टको आवश्यक प्रक्रिया पूरा गरी सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

त्यसरी नमुना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्