Logo

कोरोनालाई जितेर थप ११७ जना डिस्चार्ज भए, निको हुनेको संख्या ११५८



Spread the love

२ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११७ जना डिस्चार्ज भएका छन् । जसमा १०९ पुरुष र ८ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्