Logo

कैलालीमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु पुष्टि



Spread the love

४ असार, काठमाडौं । नेपालमा थप दुई जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

मृत्यु हुनेमा सुदूरपश्‍चमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्