Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

७ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

नेपालका यी २४ जिल्लाहरुमा पुग्यो ...

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने आज बिहाना थप १६ जना कोरोना पुष्टि भएका छन् ।

आज बिहान कोरोना संक्रमण भएका मध्य बाग्लुङका ९, म्याग्दीका ४, तनहुँका १, पर्वतका २ जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् ।

शनिबार  मस्ताङ मात्रै गण्डकी प्रदेशमा १ सय ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  शनिबार साँझ कोरोना भाइरस पुष्टि हुनेमा मुस्ताङसहित तनहुँ, बागलुङ र नवलपुरका छन् ।  यससँगै गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना भाइरस पुगेको छ ।

हिजो असार ७ गते थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य डोटीमा ६१ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधराका १२ जनामा, सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८/८, भक्तपुर, रौतहट र बर्दियाका ७/७ जना, दाङ र बाराका ४/४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २/२ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १/१ जनागरि नेपालमा यससँगै नेपालमा कुल संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

मन्त्रालयकाअनुसार देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको छ । र, पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।

अहिलेसम्म जम्मा १ लाख ६९ हजार १६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३०० आरडीटी भएको छ । साथै हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना छन् ।

नेपालमा ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१०९८ कपिलवस्तु- ७८२ , दैलेख – ८५६, सर्लाही –५२१, महोत्तरी -४४१, बाँके ३३९, दाङ- २५८, धनुषा -२७० , रुपन्देही २५२, सल्यान – १७७ र काठमाडौं ४२ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ७८२
रौटहट – ११०४
दैलेख – ८५६
बाँके – ३५३
झापा – १७४
पर्सा -१५८
धनुषा -२७०
रुपन्देही -२५३
सर्लाही – ५३०
सप्तरी – १२६
उदयपुर -४७
बारा -८३
सुर्खेत – २००
दाङ- २६२
सिरहा -७९
महोत्तरी -४६५ `
सल्यान – १७७
जुम्ला -२४
कालिकोट- ४४
काठमाडौं -४२
मोरङ -८८
बर्दिया -१५१
धनकुटा-८
बैतडी – १५९
कैलाली -१९७
गुल्मी –१६९
चितवन -५१
भक्तपुर -१५
नवलपरासी-५३
सुनसरी -५७
धादिङ -१०३
बाग्लुङ -९७
मकवानपुर -१३
अछाम -६७
अर्घाखाँची -६३
स्याङ्जा -७७
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -९१
रामेछाप – ९
सिन्धुली –७
लमजुङ -१
ललितपुर -४
नवलपुर – ११६
डडेल्धुरा –१४३
नुवाकोट- ८
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -५२
तनहुँ -६७
डोटी -११९
पर्वत-३४
पाल्पा -८५
प्युठान -७३
ताप्लेजुङ -४
पाँचथर -४
सिन्धुपाल्चोक -२५
मुगु -१
बझाङ – ३३
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- ४७
कास्की -१६
रोल्पा- ७१
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-२

मनाङ १

रुकुमपश्चिम -२

मस्ताङ- १०८

प्रतिक्रिया दिनुहोस्