Logo

कहिलेसम्म आईपुग्ला केन्द्रमा सबै मतपेटिका ?



Spread the love

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आईतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याई संकलन् गर्ने कार्य जारी छ ।

भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याईने निर्वाचन आयोगले जनाएको छ ।

चुनाव सकिएका २ हजार ९ सय ९७ मतदानस्थलमध्ये सोमबार साँझसम्म चार सय बढी मतदानस्थलका मतपेटिका जिल्ला सदरमुकाम ल्याउन बाँकी रहेको आयोगले बताएको छ ।

आयोका अनुसार मतदानस्लका मतपेटिका हेलिकप्टरबाट जिल्ला सद।मुकाममा ल्याईँदैछ भन्ने खबर आजको नागरिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्