Logo

गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएसंगै झन् जोखिम, दिनप्रति दिन नयाँ रेकड



Spread the love
No photo description available.

१२ असार, पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका २, स्याङ्जाका १, बाग्लुङका १ र पूर्वी नवलपरासीका २१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्