Logo

काठमाडौंमा यस बर्षकै बढी चिसो महसुस



Spread the love

काठमाडौं उपत्यकामा शनिबार यस बर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

भारतको काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ ।

श्रीलंकामा गत बिहीबार विकास भएको ‘ओक्ची’ नामको आँधीको प्रभाव र त्यसको असर भेन अहिले नेपालमा नपरेको मौसमविदले बताएको खबर आजको नेपाल समचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्