Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२३ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ४० हजार ६ सय ६० जनाको मृत्यु भएको छ भने १ करोड १७ लाख ३९ हजार बढी संक्रमित भएका छन् । ६६ लाख ४१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्लो दिनभन्दा कम हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -३७८
ब्राजिल -६५६
रसिया -१३५
बेलायत -१६
इटली -८
पेरु -१८३
स्पेन -३
भारत -४७४
इरान -१६०
चिली -७६
टर्की -१६
जर्मनी -६
फ्रान्स -१३
पाकिस्तान -५०
मेक्सिको -२७३
बंगलादेश -४४
क्यानडा -९
कुबेत -५
बेलारुस -६
दक्षिण अफ्रिका -१११
कोलम्बिया -१४६
कतार -५
यूएई -१
नेदरल्याण्ड -१
पोर्चुगल -६
ओमान -५
युक्रेन -१३
कजाकस्तान -१३
इजिप्ट -७९
इन्डोनेसिया -७०
स्विडेन -१३
इक्वेडर -४०
इराक -९४
पोल्याण्ड -४
पानामा -२३
फिलिपिन्स -६
अफगानिस्तान -३४
अर्जेन्टिना -७५
डेमोसियन रिपब्लिक -१०
रोमानिया -१८
अर्मेनिया -७
बहराइन -१
नाइजेरिया -९
इजरायल -३
होन्डुरस -१०
बोलिभिया -५६
अल्जेरिया -७
नेपाल -१
मोरक्को -२
दक्षिण कोरिया- १
डेनमार्क -१
चेक्भिया -२
उज्वेकिस्तान -३
आइभरी कोस्ट -१
सुडान -८
केन्या -४
अस्ट्रेलिया -२
माल्दोभ -७
अजरबैजान- ८
घाना -७
ग्वाटेमाला -३४
सर्बिया -६
सेनेगल -३
नर्थ मेसोडोनिया -५
बुल्गेरिया -४
गाबोन -२
कोस्टा रिका -४
बोस्निया -८
मौरिटानिया- ३
फ्रेन्च गुयना- ४
किर्गिस्तान -४
भेनेजुयला -३
एल साल्भाडोर -६
प्यालेस्टाइन -१
सिएआर -३
अल्वानिया -३
मडागास्कर -१
माल्दिभ्स -१
काबो भर्डे -१
यमन -७
मलावी -२
लिब्या- २
उरुग्वे -१
लाइबेरिया -२
जिम्बाबे -१
मोन्टेग्रो -१
गाम्बिया -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्