Logo

निर्वाचनपछि यस्तो आयो देउवा र ओलीको प्रतिक्रिया



Spread the love

प्रधानमन्त्री शेर बहादुर देउवाले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएसँगै नेवपालको संघीय लोकतान्त्रिक गण्तन्त्रलाई सुनिश्चित भएको बताएका छन् ।

निर्वाचन सम्पन्न भएपछि देउवाद्धारा जारी विज्ञप्तिमा  मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिँदै अब देशमा राजनीतिक अस्थिरताको युग अन्त्य भएको उल्लेख गरेका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी ओलीले संविधान जारी भएपछिको सम्पन्न निर्वाचनमा मतदाताले देखाएको उत्साहप्रति आधार प्रकट गरेका छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

ओलीद्धारा जारी वक्तव्यमा अब राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता स्थिरता र विकास एवं समृद्धिको नयाँ युग सुरु हुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्