Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० मुलुक, कुन-कुन हुन् ?



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ५ लाख ४६ हजार नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?
१. अमेरिका – ३,०९७,४१७
२. ब्राजिल – १,६७४,६५५
३.भारत – ७४४,३३०
४. रसिया- ७००,७९२
५. पेरु – ३०९,२७८
६.चिले – ३०१,०१९
७.स्पेन – २९९,२१०
८.यू. के – २८६,३४९
९. मेक्सिको – २६८,००८
१०.इराक- २४५,६८८
६१. मा नेपाल –१६,१६८

प्रतिक्रिया दिनुहोस्