Logo

सिन्धुपाल्चोकको बाह्रबिसे उडेका सभामुखकाे टाेली बीचबाटै फर्किए



Spread the love

२५ असार, काठमाडौँ। बाढीका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा ठूलो जनधनको क्षति भएपछि अवलोकनका लागि हेलिकोप्टरमा घटनास्थलतर्फ गएको सभामुखसहितको टोली बीचबाटै फर्किएका छन् । खराब मौसमका कारण सभामुखलगायत चढेको हेलिकोप्टर काभ्रेको धुलिखेलबाटै फर्किएका हुन्।

बिहान ९ बजे सभामुख सापकोटासहितको टोली उडेको हेलिकप्टर बीचबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बता।

प्रतिक्रिया दिनुहोस्