Logo

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय



Spread the love
फाइल तस्बिर

२५ असार, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्