Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२७ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान शनिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शुक्रबार थप ११८ संक्रमण भएका मध्य ३४ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता नेपालमा थप ११८ जनामा कोरोना संक्रमण मध्य काठमाडौंमा २८, ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८/८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४/४, इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २/२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा १/१ जना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४६७, दैलेख –९४३, कपिलवस्तु-८५९, कैलाली -९३१, सर्लाही –६७१, महोत्तरी -६९८, अछाम -६२८, दाङ- ६१७,बाजुरा -६१४, डोटी -५९९, पाल्पा -५५५, धनुषा -५२६, बाँके – ३९० र काठमाडौं २१९ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८५९
रौटहट – १४६७
दैलेख – ९४३
बाँके – ३९०
झापा – २९२
पर्सा -१६६
धनुषा -५२६
रुपन्देही -३१८
सर्लाही –६७१
सप्तरी – २८१
उदयपुर -६४
बारा -१०६
सुर्खेत – ३६१
दाङ- ६१७
सिरहा -२३७
महोत्तरी -६९८
सल्यान – २५४
जुम्ला -३२
कालिकोट- ६०
काठमाडौं -२१९
मोरङ -१५९
बर्दिया -१९५
धनकुटा-९
बैतडी – २९६
कैलाली -९३१
गुल्मी –३४२
चितवन -१०५
भक्तपुर -४३
नवलपरासी-११८
सुनसरी -९३
धादिङ -१३६
बाग्लुङ -२१८
मकवानपुर -२८
अछाम -६२८
अर्घाखाँची – २४४
स्याङ्जा -२०२
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३६०
रामेछाप – १९
सिन्धुली –१८
लमजुङ -६८
ललितपुर – ६६
नवलपुर – २५९
डडेल्धुरा –२७८
नुवाकोट- २२
दोलखा -६
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-१९
म्याग्दी- २७
संखुवासभा-६
बाजुरा -६१४
तनहुँ -१४९
डोटी -५९५
पर्वत-८२
पाल्पा -५५९
प्युठान -३४०
ताप्लेजुङ -११
पाँचथर -८
सिन्धुपाल्चोक -५७
मुगु -४
बझाङ – १७७
हुम्ला -२
काभ्रे- १५
दोलखा- ४
गोरखा- ११६
कास्की – ७६
रोल्पा- ८१
जाजरकोट -१४
डोल्पा- ५
इलाम- १९
मनाङ १
रुकुमपश्चिम -२८
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ४
रसुवा -११

प्रतिक्रिया दिनुहोस्