Logo

कोरोनालाई जितेर ४३१ जना घर फर्किए, निको हुनेको संख्या ८४४२



Spread the love

२७ असार, काठमाडौ। पछिल्लो २४ घन्टामा नेपालमा ४३१ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। योसंगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ८४४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ७० जना संक्रमित भएका छन्। योसंगै संक्रमित हुनेको संख्या १६७१९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्