Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ मुलुक, कुन-कुन हुन् ?



Spread the love

२८ असार, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ५ लाख ६८ हजार नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ३,३५५,६४६
२. ब्राजिल – १,८४०,८१२
३.भारत – ८५०,८२७
४. रसिया- ७२०,५४७
५. पेरु – ३२२,७१०
६.चिले – ३१२,०२९
७.स्पेन – ३००,९८८
८.मेक्सिको– २९५,२६८
९. यू. के – २८८,९५३
१०.दक्षिण अफ्रिका- २६४,१८४
११.इरान – २५५,११७
१२.पाकिस्तान- २४८,८७२
१३. इटाली – २४२,८२७
१४. साउदी अरेबिया -२२९,४८०
१५.टर्की – २११,९८१
६१. मा नेपाल –१६,७१९


प्रतिक्रिया दिनुहोस्