Logo

नेपाली कांग्रेस नेता जीवनबहादुर शाहीमा कोरोना पुष्टि



Spread the love

३० असार, जुम्ला । नेपाली काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ ।

प्रतिक्रिया दिनुहोस्