Logo

साउन १ गतेदेखि निजी विद्यालयमा अनलाइन क्लास नहुने



Spread the love

असार ३१, काठमाडौं । साउन १ गतेदेखि निजी विद्यालयले अनलाइन कक्षा नहुने भएको छ । निजी विद्यालयले भोलिदेखि अनलाइन क्लास बन्द गर्ने घोषणा गरेका हुन् ।

निजी विद्यालयहरुले आफूले उठाएको माग सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले अनलाइन क्लास स्थगित गर्ने र शिक्षक तथा कर्मचारीहरुलाई बेतलबी बिदा दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्