Logo

सुन भित्र कोरोना छिरेपछि, सुनको मुल्य उच्च



Spread the love

३ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सय रुपैयाँ घटी ९२ हजार ७०० रुपैयाँ भएको छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी तेजाबी सुन पनि प्रतितोलामा सय रुपैयाँ घटेर ९२ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घट्दा चाँदीको भने यथावत नै रहेको छ । चाँदीको मूल्य प्रतितोला १००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्