Logo

ठोरीको सीता गुफानजिकै उखेलिएको नेपाल भारत सीमास्तम्भ पुनः गाडियो



Spread the love

४ साउन, पर्सा । हिजो उखेलेर फालेको पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडको नेपाल भारत सीमास्तम्भ पुनःगाडिएको छ ।

ठोरीस्थित सीता गुफानजिकैकोे सीमास्तम्भ हिजो उखेलेर फालिएको थियो ।

उखेलिएको सीमास्तम्भ सशस्त्र प्रहरी, नेपाल प्रहरी र ठोरी गाँउपालिकाका जनप्रतिनिधीले गएराति नै पुरानै स्थानमा गाडिएको ठोरीका प्रहरी निरीक्षक दिपक दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्