Logo

सुन भाउ घट्यो



Spread the love

सुनको भाउ पछिल्लो चार महिनाकै सस्तो भएको छ ।

एकै दिनमा प्रतितोला पाँच सय रुपैयाँले घट्दै शुक्रबार ५४ हजार पाँच सय रुपैयाँ कारोबार भएको छ ।

बिहीबार ५५ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५४ हजार पाँच सयमा झरेको थियो ।

सुनको मूल्या निरन्तर गिरावट भइरहेको र यो क्रम अझै केही दिन जारी रहने बताइएको खबर आजको नागरिक दैनिकमा  छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्