Logo

मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने



Spread the love

मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् । 

जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्काका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषाा गरिएको छ ।

मोवाईल रिचार्जका खोल र सुर्ती एवंम गुट्खाका खोल ल्याउनेलाई १५० रुपैयाँ पुरुस्कार दिइएको चक्रपथ सफाई अभियानका अभियान्ता लोकबहादुर टण्डनले जानकारी दिएको  खबर आजको कारोवारमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्