Logo

अब फिल्म हेर्नेलाई जापान जाने अवसर



Spread the love

फिल्मले दर्शक हलमा तान्न विभिन्न खाले स्किमको घोषणा गरिरहँदा एउटा फिल्मले भने दर्शकलाई जापान घुमाउने स्किमको घोषणा गरेको छ ।

आगामी मंसिर २९ गतेबाट रिलिज हुन लागेको फिल्म माई लम हेरेका दर्शकमध्ये एकले जापान जाने मौका पाउने भएका छन् । 

२०७२ सालको विनाशकारी भुकम्पलाई विषयवस्तु बनाइएको फल्म हेर्न दर्शकमध्ये एकजना जापान जान पाउने भएका हुन् ।

मिल्मका निर्माता तथा कालकार गणेश लामाका अनुसार फिल्म हरेका दर्शकले टिकट न. र हलको नाम फिल्मको फेसबुक पजमा ट्याग वा ईनबक्स गर्नुपर्नेछ ।

निर्माण टिमले गोला प्रथा गरी एक भाग्यशाली दर्शक छान्नेछ उनले भने उक्त दर्शकलार्य आगामी अप्रिल २५ तारिकमा जापानमा हुन लागेको माई लभको प्रिमियरमा सहभागी गराइनेछभन्ने खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्