Logo

काठमाडौं दिनप्रति दिन उच्च जोखिम, आज थप ३ जनामा देखियो



Spread the love

७ साउन, काठमाडौं । बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १०० जना कोरोना संम्रमित थपिएसँगै काठमाडौंका ३ जानामा कोरोना संक्रमण द्व्खिएको छ । 

नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४  पुगेको छ भने १२ हजार ६ सय ८४ जना निको भएका छन् ।  ४२ जनाको ज्यान गएको छ । अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्