Logo

राजेश हमालका भाईको मृत्यु



Spread the love

७ साउन, काठमाडाैँ – महानायक राजेश हमालका भाईको निधन भएको छ।

भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा राजेश हमालका भाई राकेश हमालको निधन भएको भएको बताइएको छ ।

कलेजोका रोगी राकेशलाई केही दिनअघि प्लेन चार्टर्डमार्फत दिल्ली पुर्‍याइएको थियो । उनका श्रीमती र दुई छोराछोरी छन् । राकेशको निधनले हमाल परिवार शोकमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्