Logo

५८ के.जि. तौल समुहमा नेपालका शंकर भुजेलले काश्य पदक दिलाए । ( फोटो फिचर सहित )



Spread the love

५८ के.जि. तौल समुह मा नेपालका शंकर भुजेल सेमी फाइनलमा ईरानी खेलाडी सँग पराजित हुँदै काश्य पदक मा सिमित रहे ।
भुजेल पाकिस्तानी खेलाडी लाई हराउदै सेमी फाइनल मा प्रवेश गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्