Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१० साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान शनिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शुक्रबार १३३ संक्रमण भएका मध्य २५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १३३ जना कोरोना संक्रमण देखिएका मध्य पर्सामा ३१, झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८/८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४/४, लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २/२, धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोट १/१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । उनीहरुमध्ये ९४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८६८
रौटहट – १४९३
दैलेख – १३०
बाँके – ४१५
झापा – ३३४
पर्सा -२३९
धनुषा -७५२
रुपन्देही -३२७
सर्लाही –७३२
सप्तरी – ३७०
उदयपुर -७८
बारा -१६२
सुर्खेत – ४५७
दाङ- ६५३
सिरहा -२४३
महोत्तरी -७३६
सल्यान – २७४
जुम्ला -४०
कालिकोट- १४
काठमाडौं -२६९
मोरङ -१८८
बर्दिया -२२५
धनकुटा-१४
बैतडी – २९८
कैलाली -१०१७
गुल्मी –३४३
चितवन -१२६
भक्तपुर -४८
नवलपरासी-१३०
सुनसरी -१२१
धादिङ -१४०
बाग्लुङ -२३६
मकवानपुर -३९
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१९
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -४३०
रामेछाप – २१
सिन्धुली –२२
लमजुङ -१०९
ललितपुर – ७८
नवलपुर – २९७
डडेल्धुरा –२९७
नुवाकोट- ३२
दोलखा -७
सोलुखुम्बुमा-६
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४९
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६८
डोटी -६६०
पर्वत-९५
पाल्पा -५७१
प्युठान -३४५
ताप्लेजुङ -१५
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १९१
हुम्ला -३
काभ्रे- २०
दोलखा- ४
गोरखा- १२२
कास्की – १०२
रोल्पा- १०१
जाजरकोट -१९
डोल्पा- ५
इलाम- ३१
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्