Logo

शनिबार १०९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८४८३ पुग्यो



Spread the love

१० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्