Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

११ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शनिबार १०९ संक्रमण भएका मध्य २५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १०९ जना कोरोना संक्रमण देखिएका मध्य डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडीमा ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । उनीहरुमध्ये १३ हजार ५३ जना निको भएका छन् भने ४५ जनाको मृत्यु भएको छ ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८७४
रौटहट – १४९७
दैलेख – १०३३
बाँके – ४१७
झापा – ३३४
पर्सा -२४७
धनुषा -७५२
रुपन्देही -३२७
सर्लाही –७३३
सप्तरी – ३८१
उदयपुर -७८
बारा -१६५
सुर्खेत – ४६८
दाङ- ६५८
सिरहा -२४३
महोत्तरी -७३६
सल्यान – २७४
जुम्ला -४०
कालिकोट- ७१
काठमाडौं -२७१
मोरङ -१८८
बर्दिया -२२७
धनकुटा-१४
बैतडी – ३०१
कैलाली -१०१७
गुल्मी –३४६
चितवन -१२७
भक्तपुर -४८
नवलपरासी-१३०
सुनसरी -१२१
धादिङ -१४०
बाग्लुङ -२३६
मकवानपुर -४०
अछाम -६५२
अर्घाखाँची – २४७
स्याङ्जा -२१९
खोटाङ – १४
भोजपुर -६
कञ्चनपुर -४३०
रामेछाप – २१
सिन्धुली –२२
लमजुङ -१०९
ललितपुर – ७९
नवलपुर – ३०१
डडेल्धुरा –३०१
नुवाकोट- ३२
दोलखा -७
सोलुखुम्बुमा-६
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४९
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६९
डोटी -६७३
पर्वत-९५
पाल्पा -५७५
प्युठान -३४५
ताप्लेजुङ -१५
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -८
बझाङ – १९१
हुम्ला -४
काभ्रे- २०
दोलखा- ४
गोरखा- १२२
कास्की – १०२
रोल्पा- १०१
जाजरकोट -२५
डोल्पा- ५
इलाम- ३१
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्