Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

११ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ४८ हजार ३ सय २७ जनाको मृत्यु भएको छ भने १ करोड ६१ लाख ९६हजार बढी संक्रमित भएका छन् । ९९ लाख ११ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ७ सय १३ जनाको मृत्यु भएको छ भने २ लाख ५८ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९०८
ब्राजिल -११११
रसिया -१४६
बेलायत -६१
इटली- ५
पेरु- १८७
भारत -६९०
इरान -१९५
चिली -१०६
पाकिस्तान -५९
साउदी अरेबिया -३१
मेक्सिको- ७३७
टर्की -१६
बंगलादेश -३६
जर्मनी -१
बेलारुस -६
बेल्जियम-५
कुबेत- ४
युक्रेन -१९
दक्षिण अफ्रिका -३१२
कोलम्बिया -२९४
इक्वेडर -३९
फिलिपिन्स -१८
ओमान -१२
इजिप्ट -४०
इन्डोनेसिया -४९
पोल्याण्ड -९
पानामा -२५
अर्जेन्टिना -८६
क्यानडा -४
इराक -७२
डेमोसियन रिपब्लिक -१९
इजरायल -९
पोर्चुगल -४
रोमानिया -१५
नाइजेरिया -११
बहराइन -१
अफगानिस्तान -२३
अर्मेनिया -८
होन्डुरस -५०
बोलिभिया -६६
अल्जेरिया -१०
आयरल्याण्ड -१
माल्दोभ -६
उव्जेकिस्तान -५
मोरक्को -६
नेपाल -१
केन्या -४
सर्बिया -८
किर्गिस्तान -३८
जापान -१
ग्वाटेमाला -३०
प्यालेस्टाइन -५
सेनेगल -५
बुल्गेरिया -१
नर्थ मेसोडोनिया -९
कोस्टा रिका -११
अस्ट्रेलिया -६
इथियोपिया -९
सुडान -२
एल साल्भाडोर -११
मडागास्कर -२
डिआरसी -३
हाइटी -२
ताजिकिस्तान -१
अल्वानिया -६
क्रोएसिया -५
पाराग्वे -२
जाम्बिया -३
लेबनान -१
लिब्या -१
हङकङ -२
जिम्बाबे -२
स्लोभेनिया -१
यमन -५
अंगोला -४
सिरिया -१
लोसेथो -३
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्