Logo

नेपालमा थप १३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८७५२ पुग्यो



Spread the love

१२ साउन, काठमाडौँ। पछिल्लो २४ घन्टामा ललितपुरमा ३ र काठमाडौंमा ३ सहित नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पाइएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १८७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्