Logo

नेकपाको स्थायी कमिटी बैठक पुन: स्थगित



Spread the love
फाइल तस्बिर

१३ साउन, काठमाडाैँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुन: स्थगित भएकाे छ। दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

असार १० गतेदेखि सुरु भएको बैठक सहमतिको लागि भन्दै पटक-पटक स्थगित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्