Logo

काठमाडाैँको कमलादीबाट १५ किलो सुन बरामद



Spread the love

१३ साउन, काठमाडाैँ। काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले १५ केजी सुन बरामद गरेको हो।

विशेष सूचनाको आधारमा सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्