Logo

वामदेव गाैतमकाे ६ बुँदे प्रस्ताव: ५ वर्ष ओली नै प्रधानमन्त्री, अध्यक्ष महाधिवेशनसम्म



Spread the love

१३ साउन, काठमाडाैँ। नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र अध्यक्ष महाधिवेशनसम्म उनी कायम रहने गरी सहमतिको प्रस्ताव अघि सारेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्ताव मंगलवार सार्वजनिक गर्दै गौतमले अहिले ओलीको राजीनामा माग गर्न नहुने उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्