Logo

कमलादीबाट बरामद १५ किलोमध्ये आधा किलोमात्रै सक्कली सुन



Spread the love

१३ साउन, काठमाडाैँ । मंगलबार बरामद भएको १५ किलो मध्य ५ सय ग्राम मात्रै सक्कली सुन भएको पाइएको छ । कमलादीमा गाडीमा आएका व्यक्तिले बाटोमा फ्याँकेको झोलामा भेटिएको १५ किलो पहेँलो धातु परीक्षण गर्दा आधा किलो मात्र सुन भेटिएको हो।

बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्