
१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार हेडक्वार्टरमा कार्यरत चार जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप संक्रमित थपिएकाे नेपाल प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्