Logo

आज नेपालमा कोरोना संक्रमण हुनेको संख्या ह्यातै बढ्यो, झन् उच्च जिखिम



Spread the love

१३ साउन, काठमाडौँ। नेपालमा पछिल्लो २४ घन्टामा ३११ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्