Logo

पूर्वमन्त्री सुनीलबहादुर थापा राप्रपा त्यागेर कांग्रेसमा



Spread the love

१३ साउन, काठमाडौं । राप्रपा त्यागेर सुनिलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले आफु लोकतन्त्र बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताए।

उनलाई सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता प्रदान गरेका थिए । साथै, उनले देशभरका राप्रपाका कार्यकर्तालाई कांग्रेस प्रवेश गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्