Logo

सरिता गिरीको ठाउँमा सांसद बनेकी लिलादेवी सिटौलाले लिइन् शपथ



Spread the love

१४ साउन,काठमाडाैँ। समाजवादी पार्टीबाट सांसद बनेकी लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिंहदरबारमा सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

समाजवादी पार्टीको तर्फबाट सांसद सरिता गिरीलाई कारवाही गरेपछि सिटौलालाई निर्वाचित गरेको जानकारी सोमबार निर्वाचन आयोगले संसदलाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्