Logo

नेपालमा आज २१० जना कोरोना संक्रमण, संक्रमित संख्या १९२७३पुग्यो



Spread the love

१४ साउन, काठमाडौँ। नेपालमा आज २१० जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९२७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्