Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१७ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ८२ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ भने १ करोड ७७ लाख ५४ हजार बढी संक्रमित भएका छन् । १ करोड ११ लाख ५८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ५६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार २ सय ३४ जनाको मृत्यु भएको छ भने २ लाख ८२ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१४६२
ब्राजिल -११९१
रसिया -१६१
बेलायत -१२०
इटली -९
भारत -७६५
इरान -१९७
चिली -८०
स्पेन -२
पाकिस्तान -२७
साउदी अरेबिया- २४
मेक्सिको -६३९
टर्की -१७
बंगलादेश -२८
जर्मनी -३
फ्रान्स -११
बेलारुस -६
कुबेत -२
कतार -३
क्यानडा -६
युक्रेन -२०
बेल्जियम -४
दक्षिण अफ्रिका -१९३
कोलम्बिया -२९५
इक्वेडर -४५
स्विडेन -९
फिलिपिन्स -४०
इजिप्ट -३१
इन्डोनेसिया -७३
पानामा -२४
यूएई -२
अर्जेन्टिना -१०२
इराक -७०
डेमोसियन रिपब्लिक -१४
इजरायल -१२
पोर्चुगल -८
रोमानिया -३९
नाइजेरिया- १
अर्मेनिया -१०
अफगानिस्तान -१
होन्डुरस -५३
बहराइन -१
बोलिभिया -८६
अल्जेरिया -१०
उव्जेकिस्तान -५
मोरक्को -७
केन्या -१६
नेपाल -४
सर्बिया -८
माल्दोभ -७
किर्गिस्तान -१४
घाना -७
स्विजरल्याण्ड -१
जापान -२
अजरबैजान- ७
ग्वाटेमाला -५७
पोल्याण्ड -७
प्यालेस्टाइन -१
सुडान -२१
नर्थ मेसोडोनिया -६
मडागास्कर -१
बोस्निया -११
दक्षिण कोरिया-१
कोस्टा रिका- १०
भेनेजुयला -६
अस्ट्रेलिया -८
इथियोपिया -११
चेक्भिया -३
एल साल्भाडोर -९
आईभरी कोस्ट-२
सेनेगल-१
मलेसिया -१
हाइटी -२
अल्वानिया -३
क्रोएसिया -१
इक्वेटेरियल गुनिया -३२
मलावी -७
लिब्या -१
पाराग्वे -२
लेबनान -४
ग्रिस -३
जिम्बाबे -१४
मोन्टेग्रो -१
इस्वातिनि -१
स्लोभेनिया- १
स्लोभाकिया -१
सिरिया -२
भियतनाम -२
गाम्बिया -१
फिजी -१
यमन -६
लाटभिया -१
अंगोला -१
युगान्डा -१
टोगो -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्