Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१८ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ८७ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ भने १ करोड ७९ लाख ८८ हजार बढी संक्रमित भएका छन् ।१ करोड १३ लाख १७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ५७ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने २ लाख ४६ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -११०२
ब्राजिल -१०४८
रसिया -९५
बेलायत -७४
इटली -५
भारत -८५२
इरान -२१६
चिली -७६
साउदी अरेबिया -२१
मेक्सिको -६८८
टर्की -१९
बंगलादेश -२१
जर्मनी -२
बेलारुस =४
कुबेत -६
क्यानडा -६
युक्रेन -१६
बेल्जियम -१
दक्षिण अफ्रिका -१४८
कोलम्बिया -२२५
इक्वेडर -३४
फिलिपिन्स -१७
इजिप्ट -२९
इन्डोनेसिया -६२
पानामा -२८
नेदरल्याण्ड -१
रोमानिया -३६
अर्जेन्टिना -५३
इराक -६४
डेमोसियन रिपब्लिक -१०
इजरायल -१४
पोर्चुगल -२
नाइजेरिया -४
अर्मेनिया -११
अफगानिस्तान -११
होन्डुरस -२५
बोलिभिया -८२
अल्जेरिया -१३
उव्जेकिस्तान -६
मोरक्को -१४
केन्या -२३
सर्बिया -९
माल्दोभ -१०
किर्गिस्तान -१९
जापान -५
अजरबैजान -६
ग्वाटेमाला -३५
पोल्याण्ड -४
प्यालेस्टाइन -१
सुडान -६
बुल्गेरिया -२
नर्थ मेसोडोनिया -७
मडागास्कर -१
कोस्टा रिका -४
अस्ट्रेलिया -४
इथियोपिया -१०
चेक्भिया -१
एल साल्भाडोर -११
सेनेगल -४
गाबोन -१
लक्जमवर्ग- २
जाम्बिया -१४
अल्वानिया -४
हंगेरी -१
मलावी -६
लिब्या -६
माल्दिभ्स -१
पाराग्वे -३
जिम्बाबे- २
हङकङ -६
मोन्टेग्रो- १
इस्वातिनि -२
काबो भेर्डे -१
नामिबिया- १
गुनिया -१
मोजाबिक्यू -१
भियतनाम -१
यमन- १
अंगोला -२
लोसेथो -१
युगान्डा- १
ट्युनिसिया -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्