Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१८ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहानआइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शनिबार ३१५ संक्रमण भएका मध्य ३० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ३१५ जना कोरोना संक्रमण देखिएका मध्य बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७, काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ३६८
मोरङ– ३१४
सुनसरी– १३५
उदयपुर– ९५
इलाम– ६१
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ६
खोटाङ– १६
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– ४७८
बारा– २२०
रौतहट– १५१८
सर्लाही– ७७१
मोहत्तरी– ८३७
धनुषा– ६८९
सिराहा– २५७
सप्तरी– ४७३
चितवान– १२३
धादिङ– १४९
रसुवा– ११
नुवाकोट– ४९
सिन्धुपाल्चोक– ६९
दोलखा– ११
रामेछाप– ४०
काभ्रेपलाञ्चोक– २३
ललितपुर– ५२
भक्तपुर– ९५
काठमाडौँ– ४२८
सिन्धुली– २१
मकवानपुर– ४५
पूर्वी नवलपरासी– ३५८
तनहुँ– १८२
स्याङ्जा– २७६
पर्वत– १००
बाग्लुङ– २४७
कास्की– १२४
लमजुङ– ११४
गोरखा– १२५
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५०
पश्चिम नवलपरासी– १३०
रुपन्देही– ३५१
पाल्पा– ५६८
कपिलवस्तु– ८०८
अर्घाखाँची– ३४४
गुल्मी– ३६१
प्यूठान– ३३८
दाङ– ६९७
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४३८
बर्दिया– २३९
सल्यान– २७०
सुर्खेत– ५७९
दैलेख– ९६५
जाजरकोट– २७
पश्चिम रुकुम– ३८
कालिकोट– ७३
जुम्ला– ४९
डोल्पा– ५
मुगु– ११
हुम्ला– ४
कैलाली– १०३८
कञ्चनपुर– ५६२
डडेल्धुरा– ३०५
डोटी– ७७७
अछाम– ७०६
बाजुरा– ६१९
बझाङ– २७५
बैतडी– २९५
दार्चुला– ४०

प्रतिक्रिया दिनुहोस्