Logo

यसरी हेर्नुहोस् एसईईको नतिजा



Spread the love

२० साउन, काठमाडाैँ – परीक्षा बाेर्ड सानाेठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने सम्पूर्ण कामहरू सकिएको भन्दै बोर्डले नतिजा प्रकाशन गर्ने तयारी गरेको रामराज खकुरेलले जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारण स्थगित भएको यस वर्षको एसईईको नतिजा विद्यालयकै आन्तरिक मुल्यांकनबाट गरिने छ ।

नतिजा प्रकाशित भएपछि निम्न तरिकाहरूबाट आफ्नो नतिजा थाहा पाउन सकिन्छ :

प्रतिक्रिया दिनुहोस्