Logo

नेपालमा आज कोरोना संक्रमण हुनेको संख्या फेरी ह्यातै बढ्यो, निकै जोखिम देशको सुचिमा



Spread the love

२१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २१३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्