Logo

काठमाडौँ उपत्याकाका थप ६२ जनामा कोरोना पुष्टि



Spread the love

२१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज संक्रमित संख्या एकै दिन ६२ जना थपिएका छन् ।

काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्